उपप्रशिक्षक

ना. [सं.]

  1. प्रशिक्षकको तहभन्दा तल्लो तहको शिक्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)