उपबुज्रुक
ना. [उप+बुज्रुक]
- बुज्रुकमाथि पनि बुज्रुक बन्न खोज्ने तर खँदिलो तर्क र निर्णय दिन नसक्ने व्यक्ति; जान्ने नभए पनि जान्ने हुन चाहने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [उप+बुज्रुक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)