उपबन्ध

ना. [सं.]

  1. कुनै सम्भावनालाई ध्यानमा राखी प्रबन्ध गरिएको कुनै विधि वा प्रलेखको अङ्ग वा धारा; उपदफा।
  2. सानोतिनो संयोग; मेल।
  3. रतिक्रियाको एक आसन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)