उपभुक्त

वि. [सं.]

  1. भोग वा उपयोग गरिएको।
  2. जुठो; उच्छिष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)