उपभोक्ता

वि. [सं.]

  1. काममा ल्याउने वा व्यवहार गर्ने; उपभोग गर्ने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)