उपभोग

ना. [सं.]

  1. सुख वा आनन्दको प्राप्तिका निम्ति कुनै वस्तुलाई भोग्ने वा व्यवहारमा ल्याउने काम।
  2. भोजन गर्ने काम।
  3. भोगविलास।
  4. स्त्रीसहवास गर्ने काम।
  5. कारखाना वा कृषिफर्म आदिबाट उत्पादन भएका वस्तुको भोगचलन गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)