उपमित्रना. [सं.]मित नलगाइएको तर व्यवहारले हितैषी भएको सँगी; साधारण साथी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उपमित उपमेय