उपमेय
वि. [सं.]
- उपमा दिन योग्य; तुलना गर्न लायक।
- वर्णन गर्न योग्य; वर्णनीय।
- विशेष गुण वा आरोप भएको वस्तु; उपमानद्वारा प्रतिपाद्य वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)