उपयोगिता

ना. [सं.]

  1. उपयोगी हुनुको भाव वा स्थिति।
  2. काम लाग्ने वा चलनमा आउन सक्ने कुनै वस्तुको गुण वा तत्त्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)