उपयोगितावाद

ना.

  1. कुनै वस्तु वा सम्बन्धको महत्त्व त्यसको भौतिक उपयोगिता वा मानव समाजको कल्याणका निम्ति निर्भर हुनुपर्छ भन्ने सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)