उपयोगी
वि. [सं.]
- काममा प्रयोग गर्न हुने वा सकिने; काम लाग्ने।
- चलनचल्तीमा ल्याउन सकिने; उपयोगमा ल्याउन लायक; प्रयोजनीय।
- ठिक; चाहिँदो; योग्य।
- फाइदा दिने; लाभकारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)