उपर

ना. [सं. उपरि]

  1. कसैबाट लिनुपर्ने धनमाल, श्रीसम्पत्ति आदि लिने काम; असुल।
  2. माथि; मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)