उपरचट/उपरचोट

वि. [उपर+चोट]

  1. वज्र परेझैँ एक्कासि आइपरेको; माथिबाट खसेको वा झरेको (विपत्ति)।
  2. चोटमाथिको चोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)