उपरखुट्टी
ना. [उपर+खुट्टी]
- सुतेर वा खुट्टा भुईंमा झारी अग्लो ठाउँमा बस्ता एउटा घुँडामाथि अर्को खुट्टो अड्याएर बस्ने आसन; त्यस्तो बसाइको चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [उपर+खुट्टी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)