उपरथुपरना. [उपर+थुपर]भइरहेका काममाथिको थप काम; थपमाथि थप; थपका थप।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उपरत्न उपरस