उपरस
ना. [सं.]
- पारो जस्तै गुणकारी मानिएको रस वा खनिज पदार्थ।
- चित्तमा पैदा भएको निर्विकार सोचाइ; भाव (साहित्यमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)