उपर्ना
ना. [उपर+ना]
- ओढ्ने पछेउरा; उत्तरीय।
- माथिल्लो अङ्गमा प्रयोग गरिने उनी कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)