उपर्युक्त

वि. [सं.]

  1. माथि बताइएको; माथि भनिएको; अगाडि उल्लेख गरिएको; उपरोक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)