उपलक्ष्य

ना. [सं.]

  1. कुनै कुराको लक्षण, चिह्न वा सङ्केत।
  2. लक्ष्य; उद्देश्य।
  3. भइसकेको वा पछि हुने कुनै राम्रो कामकुराको अवसर (पूजा, उत्सव, भोज इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)