उपलब्ध

वि. [सं.]

  1. पाइएको; प्राप्त।
  2. थाहा पाइएको; ज्ञात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)