उपवाक्य

ना. [सं.]

  1. ठुलो वाक्यभित्र रहेको कुनै समापिका क्रियासहितको सानो वाक्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)