उपवाचक

वि. [सं.]

  1. पुराण आदिका वाचकको सहायक; पुराण आदि बाच्ता मुख्य वाचकीका बिरामहरूको विचार गरी सच्याउने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)