उपवास

ना. [सं.]

  1. दिनभर वा अहोरात्र भोजन नगर्ने काम; केही पनि नखाई व्रत बस्ने काम; निराहार।
  2. अनशन; लङ्घन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)