उपवाणिज्यदूत

ना. [सं.]

  1. वाणिज्यदूतका अनुपस्थितिमा कार्यभार ग्रहण गरी कार्य सञ्चालन गर्ने दूत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)