उपशङ्का

ना. [सं.]

  1. शङ्कामाथिको पनि शङ्का; शङ्कामा पनि शङ्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)