उपशमन

ना. [सं.]

  1. मनको इच्छा वा वासनालाई शमन गर्ने काम; इन्द्रिय निग्रह।
  2. शान्त रहने स्थिति वा काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)