उपसंवाद
ना. [सं.]
- मुख्य संवादका पहिले गरिने सामान्य संवाद।
- परस्परको प्रतिज्ञा वा कबुल; सम्झौता; सन्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)