उपसंस्कार

ना. [सं.]

  1. मुख्य संस्कारको अङ्ग बनेको संस्कार; पछि गरिएको संस्कार; गौण संस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)