उपसंहार

ना. [सं.]

  1. कुनै विषयको समाप्ति; अन्त।
  2. कुनै पुस्तक वा लेखको मुख्य विषयक्रमलाई टुङ्ग्याउन वा निचोडरूप दिन लेखिने अन्तिम अंश।
  3. सारांश; निचोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)