उपसभापति

ना. [सं.]

  1. सभापतिलाई सघाउने वा निजको अनुपस्थितिमा सभापतिको काम सँभाल्ने अधिकारी; उपाध्यक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)