उपसभामुख
ना. [सं.]
- कुनै देशको प्रतिनिधिसभामा सभामुखको सहायकका रूपमा रहने वा निजको अनुपस्थितिमा सभामुखको कार्यभार सँभाल्ने व्यक्ति वा त्यस्तो पद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)