उपसर्ग
ना. [सं.]
- शब्दका अगाडि रहेर मूल शब्दका अर्थमा उकाल, ओराल, भिन्नता आदिको अर्थ दिने अव्यय शब्द (प्र, परा, अप, सम् आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)