उपसम्पादक

वि. [सं.]

  1. सम्पादकका मातहतमा रहेर वा निजलाई सघाई सम्पादनको काम गर्ने।
  2. सहयोगी सम्पादक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)