उपसीमान्त भूमि

ना. [सं.]

  1. विशेष किसिमले फाइदा नहुने खेतीपाती भएको जग्गा; अनुर्वरा भूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)