उपस्थना. [सं.]तल्लो भाग; पुछारको अंश।जननेन्द्रियका आसपासको प्रदेश; काछ।काख।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उपसीमान्त भूमि उपस्थापन