उपस्थित

वि. [सं.]

  1. हाजिर भएको; नजिक रहेको।
  2. हेक्का भएको; सम्झनामा आएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)