उपस्थापन

ना. [सं.]

  1. कुनै सभा, संस्था आदिमा प्रस्ताव राख्ने वा प्रस्ताव पेस गर्ने काम वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)