उपादेयवि. [सं.]लिन लायक; ग्रहण गर्न योग्य।उत्तम; श्रेष्ठ।काम लाग्ने; उपयोगी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उपादान कारण उपादेयता