उपादान कारण

ना.

  1. कुनै वस्तुका उत्पादनमा रहने मुख्य भौतिक वस्तु (जस्तै- कपडाको उपादान कारण धागो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)