उपाध्यक्ष
ना. [सं.]
- कुनै संस्था आदिमा अध्यक्षको सहायक भएर काम गर्ने अधिकारी; उपसभापति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)