उपाध्याय

ना. [सं.]

  1. वेदवेदाङ्ग पढाउने गुरु।
  2. शिक्षण वा अध्यापनकार्य गर्ने व्यक्ति।
  3. उत्तम ब्राह्मणजाति भन्ने बुझाउँदा प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)