उपार्जनीय

वि.

  1. कमाउन योग्य।
  2. सङ्ग्रह गर्न लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)