उपार्जित

वि. [सं.]

  1. कमाइएको; आम्दानी गरिएको।
  2. सङ्ग्रह गरिएको; बटुलिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)