उपासक

वि. [सं.]

  1. उपासना वा आराधना गर्ने; भक्त।
  2. भिक्षुदेखि बाहेकको बुद्धपूजक; बुद्धमार्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)