उपास्नु

अ.क्रि. [सं. उपवास+नु]

  1. केही नखाईकन बस्नु; निराहार बस्नु; व्रत बस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)