उपेक्षा
ना. [सं.]
- कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिने काम; बेवास्ता; लापर्बाही।
- तिरस्कार; निन्दा; अनादर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)