उपेक्षित

वि.

  1. उपेक्षा गरिएको; निन्दित; तिरस्कृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)