उप्रीथुप्री

क्रि.वि. [उपरि+थुप्रो]

  1. एकमाथि अर्को भएर थुप्रने गरी; थपाथप; खातैखात; थोपरथापर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)