उफान

ना. [उफार]

  1. दुध आदि उम्लेर माथि उठेको फिँ जसहितको भाग; उमाल।
  2. मनोद्वेग; मानसिक झोक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)