उफार्नु
स.क्रि. [उफ्र+आर+नु]
- कुनै वस्तुलाई माथितिर हुत्त्याउनु; उँभो फाल्नु; उराल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [उफ्र+आर+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)